झ्याप्-झ्याप् (Action) र भिडा-भिड् (Interface) कार्यक्रम

वैकल्पिक शिक्षा तथा बिकास प्रतिष्ठानले प्रस्तुत गरेका झ्याप्-झ्याप् (Action) र भिडा-भिड् (Interface) कार्यक्रमहरु उदयपुर, सिरहा, कपिलवस्तु, काभ्रेपलान्चोक लगायतका जिल्लाका बिभिन्न बिद्यालयहरुमा सम्पन्न भैसकेको छ ।

कार्यक्रमको म्यानुअल्

Guidelines for Jhyap-Jhyap and Bhida-Bhid Karyakram